News Nepal All in One
Transportation And License Related News Portal
ड्राइभिंग लाइसेन्स परीक्षामा सोधिने प्रश्न सहित को ऊतर यहाँबाट पढ्नुहोस् | Quiz1
- सवारी पिक आवर कुन समय लै भनिन्छ ?
> अफिष छुट्ने र लाग्ने १ घण्टा आघि र पछिको समय - ठुलो सभारी साधनको वजन कति हुन्छ ?
> १० टनभन्दा बढी - ओरालोमा गाडी कुन गियारमा राख्नु राम्रो हो ?
> ब्याक गियार - ट्रली बस के ले चल्छ ?
> विधूत - कार्बुरेटर कुन इन्जिनमा हुन्छ?
> पेट्रोल इन्जिन - इमर्जेन्सी लाइट कुन समयमा बाल्नुपर्छ?
> बिरामी बोकेको आवस्थामा - सार्वजनिक सबरीको भाडा कसले निधारण गर्दछ?
> यातायात व्यवस्था विभागले - नेपालको कुन सवारी साधनमा प्रदूषण जाँच गरिदैन?
> डोजर तथा लोडर - खारेज भएको चालकको अनुमतिपत्र कति दिनभित्र फिर्ता बुझाउनुपर्छ?
> ७ - कुन सवारीमा ब्रेक आयाल आवश्यकता पर्दैन?
> हाइड्रोलिक ब्रेक भयको - डिफेनास्लाको काम के हो?
> चक्का घुमाउने - सुरक्षित तथा इन्धन खपतको हिसाबले सवारीमा कति स्पिड हुनुपर्छ?
> ४०-६०कि.मि. - सार्वजनिक सबरिभित्र कसले धूम्रपान गर्न पाउँछ?
> कसैले पनि पाउँदैन - यीमध्ये ठुलो सवारी भन्नाले कुन कुन सवारी पर्दछन्?
> बस,डोजर - मेची महाकाली जोड्ने राजमार्ग कुन हो?
> महिन्द्र राजमार्ग - सिट बेल्ट किन बधिन्छ?
> सुरक्षाका लागि - पानी परेको बेला अगाडी केहि नदेखिएमा के गर्ने?
> वईफर चलाउने - सबारी चालक अनुमति पत्रको नवीकरण कहिले हुनुपर्छ?
> ५ बर्षमा - स्पार्क प्लगको काम के हो?
> इन्जिनमा आगोको झिल्का दिने - उकालो कुन गियरमा चलाऊनु पर्दछ ?
> पहिलो गेयर
No comments:
Post a Comment