कुन–कुन ब्रोकरको शाखा कहाँ–कहाँ पुग्यो ?
Sat, Jun 12,2021
बिनोद खनाल
काठमाडौं : पुँजी बजार विस्तार हुँदै गएको छ । प्राथमिक र दोस्रो दुवै बजारको अ आकार र लगानीकर्ता संख्या पनि दिनहुँ बढिरहेको छ । दोस्रो बजारमा पनि पछिल्लो समय दैनिक १७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । यसरी लगानीकर्ताहरु निरन्तर वृद्धि हुन थालेपछि ब्रोकर सेवालाई थप प्रभावकारी बनाई मुलुकभर पुर्याउनुपर्ने माग थप बढ्न थालेको छ । ब्रोकरहरुको शाखा विस्तार गर्न, नयाँ ब्रोकर र बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनुपर्ने आवाजहरु पनि थप बुलन्द हुन थालेका छन् ।
तर व्यवहारमा नयाँ ब्रोकर थप्ने र बैंकलाई लाइसेन्स दिने विषय भने ओझेलमा परेको अवस्था छ । तर हाल कायम रहेकै ब्रोकरहरुको शाखा विस्तार कार्य भने धमाधम हुन थालेको छ । तर अझै पर्याप्त भने भइसकेको छैन । अनि, उनीहरु बाहिर पनि सहरकेन्द्रित नै भएको पाइन्छ । हाल ५० वटा ब्रोकर कम्पनीमार्फत सेयर कारोबार हुँदै आएको छ ।
यसआधारमा ग्रामीण जिल्लाहरुमा अझै ब्रोकर सेवा पुगेको छैन । अहिलेसम्म सबैभन्दा धेरै शाखा विस्तार गर्नेमा भिजन सेक्युरिटिज रहेको छ । यसले मुलुकभर ५ स्थानमा शाखा विस्तार गरेको छ । ८ वटा ब्रोकर भने हालसम्म उपत्यका बाहीर गएका छैनन् । हेरौं, कुन–कुन ब्रोकरको शाखा कहाँ–कहाँ रहेको छ :

No comments:
Post a Comment